khambuwan.org

खम्वुवानका गतिविधिहरु

संगठन सुद्रिढीकरण र जागरण सभा

 

AndolanNamsam,Khambuwan

खम्वुवान राष्ट्रिय मोर्चाले आफनो संगठनलाई मजबुद बनाउन र जनप्रिय बनाउने भन्दै प्रस्तावित भुगोल भरि राजनीतिक जागरण सभा र त्यस क्षेत्रमा रहेको राज्यका सुरक्षा निकायहरुसँग अन्तरक्रिया, परामर्श र सम्वादलाई तिब्रता दिएको छ । आफनो संगठन बहुवादी सिद्धान्तलाई आत्मसाथ गर्दै बहुदललाई स्विकार्ने राजनीतिक पार्टी भएकोले देशको अस्थिर राजनीति प्रति पनि गम्भिर भएको मोर्चाले जनाएको छ । सहमति र एकताबाटै मुलुकले सहि निकास पाउने भन्दै मोर्चाले ठुला दलहरुलाई ईमान्दार भई जनताको चाहाना र ईच्छा पुरा गर्न सुझाव दिएको छ ।

Read all news

खम्वुवान नै किन ?

१. यस धर्तिकै सर्वाधिक प्राचिन जाति खम्बूको मौलिक पहिचान स्थापित गर्ने ।

२.राई,याख्खा,देवान,यम्फु,लोहरुङ,अठप्रे,मेवाहाङ, वालुङ,सुनुवार,दनुवार,माझी,सुरेल,जिरेल,हायु,थामी, आदि छरिएको पहिचानलाई सिंगो र मौलिकढंगले अभिब्यक्त गर्न।

Click here to read all article

मुख्य समाचारहरु

beltarखम्वुवान जागरण सभा सम्पन्न

 

२०४९ साल भदौ ५ गतेबाट खम्बुवान राष्ट्र–राज्य निर्माणको महान् उद्देश्य राखेर सङ्घर्षमा ओर्लिएको खम्बुवान राष्ट्रिय मोर्चाले १८ वर्षे राजनैतिक यात्रा तय गरिसकेको छ । सङ्घीयता र सङ्घीयताको आधार जातीय  ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको राष्ट्र–राज्यहरु बन्नुपर्ने न्यूनतम् कार्यदिशा अगाडि सारेर २०५४ साल साउन ७ गतेबाट सशस्त्र भूमिगत हुँदै २०६३ साल माघ २० गतेबाट शान्तिपूर्ण आन्दोलनमा अवतरण भएको खरामोले २०६४ साल फागुन १८ गते तात्कालीन ७ दलीय सरकारलाई शान्तिपूर्ण आन्दोलनबाट झुक्न बाध्य पारी ५ बँुदे सहमति गर्न बाध्य पारेको थियो । उक्त सम्झौतामा भाषागत खम्बुवान स्वीकार गर्दै खम्बुवान राष्ट्रिय मोर्चालाई वैधानिक राजनीतिक पार्टीको मान्यता दिइएको छ । यसपश्चात् हालसम्म खम्बुवान राष्ट्रिय मोर्चा सार्थक सविधान निर्माण गरी यथार्थपरक राज्यको नयाँ संरचना गराउने शान्तिपूर्ण दवाबमूलक कार्यक्रममा निरन्तर आन्दोलित छ । खम्बुवान राष्ट्रिय मोर्चाले जसरी आफ्नो १८ वर्षे गौरवशाली गाथा कोर्न

Read all news

दस्तावेज

खरामोFlagको ऐतिहासिक पृष्ठभूमि तथा निति कार्यक्रम

 

खम्बुवान राष्ट्रिय मोर्चा २०४९ साल भदौ ५ गते स्थापना भएको हो । २३८ वर्ष देखि एकात्मक केन्द्रीकृत असमावेशी सामन्ती राज्य सत्ताबाट उत्पीडित खम्बू तथा खम्बुवान वासीहरुलाई मुक्त गर्ने यसको महान उद्देश्य रहेको छ । मुक्तिको माध्यम संघीय नेपाल अन्तर्गतको आत्मनिर्णय अधिकार सहितको खम्बुवान स्वायत्तता हो भन्ने ठहर गरी खम्बुवान राष्ट्र–राज्यको माग राखी यो आन्दोलित छ ।

full story

आलेख तथा अन्तरवार्ता

खम्बुवानी आन्दोलन र केही भ्रमहरु

 

–कुबेर बुताङ खम्बूkuber

२०४९ साल भदौ ५ गतेबाट खम्बुवान राष्ट्र–राज्य निर्माणको महान् उद्देश्य राखेर सङ्घर्षमा ओर्लिएको खम्बुवान राष्ट्रिय मोर्चाले १८ वर्षे राजनैतिक यात्रा तय गरिसकेको छ । सङ्घीयता र सङ्घीयताको आधार जातीय (Nationalities) ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको राष्ट्र–राज्यहरु बन्नुपर्ने न्यूनतम् कार्यदिशा अगाडि सारेर २०५४ साल साउन ७ गतेबाट सशस्त्र भूमिगत हुँदै २०६३ साल माघ २० गतेबाट शान्तिपूर्ण आन्दोलनमा अवतरण भएको खरामोले २०६४ साल फागुन १८ गते तात्कालीन ७ दलीय सरकारलाई शान्तिपूर्ण आन्दोलनबाट झुक्न बाध्य पारी ५ बँदे सहमति गर्न बाध्य पारेको थियो । उक्त सम्झौतामा भाषागत खम्बुवान स्वीकार गर्दै खम्बुवान राष्ट्रिय मोर्चालाई वैधानिक राजनीतिक पार्टीको मान्यता दिइएको छ ।

Read all article

You can download and read the manifesto of Khambuwan National Front. If you want to go archieve click over the  no. shown...For manifesto click here...MENIFESTO , For archive.... 1
click over no. which you want to see..... 2, 3, 4, 5, 6, 7, 8...
यहाँबाट खम्वुवान राष्ट्रिय मोर्चाको विधान डाउनलोड गर्नुहोस...विधान  word format मा छ ।
under renovation
under renovation
under renovation
संघीय खम्बुवान राज्यको संरचना स्वरुप र नीति

NaRK khambumsam,Khambuwan

आर के खम्वू

पृष्ठभूमि नेपालमा कुनै पनि जातिको बाहुल्यता छैन । गोरखाका राजा पृथ्वी नारायण शाहले दुईसय ४२ वर्ष अगाडि कथित एककिरणको नाममा अतिक्रमन गर्नु अघि यहाँ विविध जातिका स–साना तर स्वतन्त्र गणराज्यहरु थिए । पृथ्वी नारायणले ती राज्यहरुलाई सैन्य वलको आडमा अपदस्त गरी आफ्नो कब्जामा लिई तिनीहरुको स्वतन्त्र अस्तित्व समाप्त गरेर केन्द्रीकृत सामन्ती राज्य प्रणाली लागू गरे ।


full story

सेवानिवृत पछिको समय मैले राष्ट्रिय मुक्ति आन्दोलनको सवाल प्रति समर्पित गर्न चाहान्छु..

tilak२०४९ साल भाद्र ५ गते खम्वुवान राष्ट्रिय मोर्चाले आफनो खम्बु भुमिमा ऐतिहाँसिक कदम टेक्न सफल भयो । यसको मुख्य उदेश्य भनेकै खम्वुवान भुगोलमा बसोबास गर्ने बिभिन्न जात जाति,भाषा भाषी तथा धर्मवलम्बीहरुको राज्यबाट शुनिश्चित हुनु पर्ने हरेक खाले अधिकारको प्रत्याभुति गर्दै खम्वुवान भुगोलको समृद्धि र मुक्तिका लागि नै थियो । लामो उतार चढाव पार गर्दै मोर्चाले भुमिगत शसस्त्र संघर्षको समेतको विधिलाई प्रयोग गर्यो ।

KNF ready to launch arm movement against the terror in Khambuwan teritory.-BLOG

Posted by Hanxa Khambu in Namsam online
There are so many groups have always been forming without political view, Front should be clean out it in time.